ढाँचा:के तपाईलाई थाहा छ
(ढाँचा:के तपाईंलाई थाहा छबाट अनुप्रेषित)
- ... लाली गुराँस (चित्रित) नेपालको राष्ट्रिय फूल हो?
- ... नेपाल मण्डलका मल्ल वंशका प्रथम राजा अरि मल्ल थिए?
- ... महाराणा प्रतापले आफ्नो मृत्युशय्यामा आफ्नो छोरालाई कहिल्यै मुगलहरूको अधीनमा कहिल्यै नपर्नु र चित्तौडगढ फिर्ता लिन भनेका थिए?
- ... ब्रह्माले पहिलो यज्ञ प्रयागराजमा गरेका थिए?
- ... भारतीय जनता पार्टी विश्वको सबैभन्दा ठुलो राजनीतिक दल हो?
- ... सम्राट अशोक स्थुङ्कोको पालामा नेपाल आएका थिए?
- ... हस्तिनापुर कुरु राज्यको राजधानी सहर थियो?
- ... सिक्किमको सबैभन्दा ठुलो सहर गान्तोक हो?