उदिपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उदिपुर
पूर्व गाविस
उदिपुर कालिका मन्दिर
उदिपुर कालिका मन्दिर
उदिपुर is located in गण्डकी प्रदेश
उदिपुर
नेपालको नक्सामा उदिपुरको अवस्थिति
उदिपुर is located in नेपाल
उदिपुर
उदिपुर (नेपाल)
निर्देशाङ्क: २८°१४′N ८४°२५′E / २८.२३°N ८४.४२°E / 28.23; 84.42निर्देशाङ्कहरू: २८°१४′N ८४°२५′E / २८.२३°N ८४.४२°E / 28.23; 84.42
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लालमजुङ जिल्ला
जनसङ्ख्या
 • जम्मा२,६९२
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

उदिपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, लमजुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २६९२ रहेको थियो जसमध्ये १२१० पुरुष र १४८२ महिला रहेका थिए भने यहाँ ६९८ घरधुरी रहेको थियो।[१][२] कालिकाको मन्दिर र मध्य मर्स्याङ्दी जलविद्युतको ड्याम यहाँका पर्यटकीय क्षेत्रहरू हुन्। विसं २०७१ जेष्ठ १ मा बेसीशहर, उदिपुर,गाउँशहरचण्डीस्थान गाउँ विकास समितिहरू मिलाएर बेसीशहर नगरपालिका बनाइएको हो।[३][४] यस ठाउँमा विभिन्न जात जतिको बसोबास रहेको छ ।

तस्वीर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  3. "बेसीशहर नगरपालिकाको वडा बिभाजन र जनसङ्ख्या", जिल्ला विकास समिति, लमजुङ, अन्तिम पहुँच २०१४-०९-१५ 
  4. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]