सामग्रीमा जानुहोस्

जर्मनीको चान्सलर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संघीय गणतन्त्र जर्मनीको संघीय चान्सलर
Bundeskanzler der Bundesrepublik Deutschland
Standard of the Chancellor
बहालवाला
ओलाफ सोल्स
८ डिसेम्बर २०२१ (2021-12-08) देखि
Executive branch of the Government
सम्बोधनमिस्टर चान्सलर (अनौपचारिक)
महामहिम (कुटनैतिक)[१]
स्थितिसरकार प्रमुख
सदस्यFederal Cabinet
European Council
आसनसंघीय चान्सलरी, बर्लिन (मुख्य स्थान)
Palais Schaumburg, Bonn (secondary seat)
मनोनयनकर्ताBundestag
नियुक्तिकर्ताजर्मनीको राष्ट्रपति
upon election by the Bundestag
अवधि४ वर्ष , पुनः नियुक्त हुने
गठन साधनGerman Basic Law (German Constitution)
प्रथम पदाधिकारीKonrad Adenauer
गठन१५ सेप्टेम्बर १९४९; ७४ वर्ष पहिले (१९४९-०९-15)
उपVice Chancellor of Germany
तलब२५५,१५० per year (२०२० अनुसार)[२]
वेबसाइटbundeskanzler.de

जर्मनीको चान्सलर, आधिकारिक रूपमा संघीय गणतन्त्र जर्मनीको संघीय चान्सलर, [क] जर्मनीको संघीय सरकारको प्रमुख, र युद्धको समयमा जर्मन सशस्त्र बलको कमाण्डर इन चीफ हो। [ख] चान्सलर संघीय मन्त्रिपरिषद्को प्रमुख कार्यकारी हुन् र कर्यापालिकाको प्रमुख हुन् । चान्सलर संघीय राष्ट्रपतिको प्रस्तावमा र बिना बहस ( जर्मन संविधानको धारा ६३) जर्मन संसद बुन्देस्ताग (जर्मनेली उच्चारण: [ˈbʊndəstaːk] ( ), "Federal Diet") द्वारा चयन गरिन्छ। [३]

वर्तमान जर्मन चान्सलर एसपिडि पार्टीका ओलाफ स्कोल्स हुन्, जो डिसेम्बर २०२१ मा एन्जेला मर्केलको उत्तराधिकारीमा निर्वाचित भएका थिए। एसपीडीले एलायन्स ९०/द ग्रीन्स र एफडीपीसँग गठबन्धन सम्झौता गरेपछि उनी निर्वाचित भएका थिए।

काम कर्तव्य र अधिकार[सम्पादन गर्नुहोस्]

चान्सलर सबै सरकारी नीतिहरूको लागि जिम्मेवार छन्; । चान्सलरद्वारा जारी गरिएको कुनै पनि औपचारिक नीति निर्देशनहरू कानुनी रूपमा बाध्यकारी निर्देशनहरू हुन् जुन क्याबिनेट मन्त्रीहरूले लागू गर्नुपर्छ। क्याबिनेट मन्त्रीहरूले चान्सलरको बृहत्तर दिशानिर्देशहरू प्रतिबिम्बित गर्ने मन्त्री स्तरमा विशेष नीतिहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

जर्मन पुनर्एकीकरण पछीका चान्सलरको सूची[सम्पादन गर्नुहोस्]

      SPD

Portrait नाम

(जन्म–मृत्यु)

Term of office राजनैतिक दल भाइस चान्सलर
कार्यकाल अवधि
1 हेल्मुट कोल(1930–2017) अक्टोबर १, १९८२

अक्टोबर २७, १९९८

१६ वर्ष, २६ दिन CDU Hans-Dietrich Genscher (1982–1992)
Jürgen Möllemann (1992–1993)
Klaus Kinkel (1993–1998)
2 गेर्हार्ड श्रोडर(b. 1944) अक्टोबर २७, १९९८

नोभेम्बर २२, २००५

७ वर्ष, २६ दिन एसपिडि Joschka Fischer (1998–2005)
3 एन्जेला मर्केल(b. 1954) नोभेम्बर २२, २००५

डिसेम्बर ८, २०२१

१६ वर्ष, १६ दिन CDU Franz Müntefering (2005–2007)
Frank-Walter Steinmeier (2007–2009)
Guido Westerwelle (2009–2011)
Philipp Rösler (2011–2013)
Sigmar Gabriel (2013–2018)
ओलाफ सोल्स (2018–2021)
4 ओलाफ सोल्स(b. 1958) डिसेम्बर ८, २०२१

बहालवाला

२ वर्ष, १७६ दिन एसपिडि Robert Habeck (बहालवाला)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Ratgeber für Anschriften und Anreden" (PDF), Bundesministerium des Innern – Protokoll Inland, पृ: ४०, अन्तिम पहुँच २३ मे २०१९ 
  2. "Das Amt des Bundeskanzlers: Einzelfragen zur Vergütung und weiteren Leistungen", Wissenschaftliche Dienste des Deutschen Bundestages, ३० जुलाई २०२०, पृ: ३, अन्तिम पहुँच १९ जनवरी २०२३ 
  3. Parliamentary Council of the Federal Republic of Germany, "Basic Law for the Federal Republic of Germany", Wikisource, Wikimedia, [Election_of_the_Federal_Chancellor मूलबाट २८ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ नोभेम्बर २०२० 
  1. जर्मनेली: Bundeskanzler(in) der Bundesrepublik Deutschland; often shortened to Bundeskanzler/Bundeskanzlerin, उच्चारण [ˈbʊndəsˌkant͡slɐ] ( )/[ˈbʊndəsˌkant͡sləʁɪn] ( )
  2. जर्मन आधारभूत कानून अनुसार, शान्तिकालमा, जर्मन शसस्त्र सेनाको कमाण्डर इन चीफ संघीय रक्षामन्त्री हुन्छन् ।