थवाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थवाङ
पूर्व गाविस
थवाङको मगर गाउँ
थवाङको मगर गाउँ
थवाङ is located in लुम्बिनी प्रदेश
थवाङ
नेपालको नक्सामा थवाङको अवस्थिति
थवाङ is located in नेपाल
थवाङ
थवाङ (नेपाल)
निर्देशाङ्क: २८°१४′N ८२°४१′E / २८.२३°N ८२.६८°E / 28.23; 82.68निर्देशाङ्कहरू: २८°१४′N ८२°४१′E / २८.२३°N ८२.६८°E / 28.23; 82.68
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा जिल्ला
जनसङ्ख्या
 • जम्मा४,३९८
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

थवाङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रोल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४३९८ रहेको थियो जसमध्ये २०४२ पुरुष र २३५६ महिला रहेका थिए भने यहाँ ९३७ घरधुरी रहेको थियो।[१] रोल्पा जिल्लाको सदरमुकाम लिवाङबाट ३५ कि.मी. टाढा रहेको छ। नेपालमा चलेको १० वर्षको माओवादी गृहयुद्धको सुरूवात यहिबाट भयको थियो।

थवाङको चरनक्षेत्रमा चर्दै गरेका घोडा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग