बजार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Wet market in Singapore

बजार (फारसी: بازار) एक सामाजिक व्यवस्था हो जसले क्रेता तथा बिक्रेताहरूले एक अर्काको बिचमा सूचना आदान प्रदान गरी स्वेच्छिक रूपले बस्तु तथा सेवाको विनिमय गर्ने गर्दछन्।

बजार ल्याटिन भाषाको mercatus बाट आएको हो।


# बजारको महत्व

उत्पादित वस्तु संकलन र विक्रि गर्न सजिलो हुने

१. उपजको स्तर निर्धारण र ग्रेडिङ गर्ने

२. वस्तु उपलब्ध गराउने,

३. बजारमा ताजा खबर संकलन र विश्लेषण हुने

  1. बजार संञ्चालन र व्यवस्थापन गर्दा ध्यान दिनुपर्ने पक्ष




नेपालको कृषि वजार प्रणाली

१.सहकारी मार्फत बजार प्रणाली २.निजि क्षेत्र मार्फत बजार प्रणाली‌

३.सरकारी क्षेत्र बाट बजार प्रणाली

४.साझेदारी माफर्त वजार प्रणाली




बजार शब्दले

ति सम्पूण क्षेत्रहलाइईरू जनाऊछ जाहा क्रेता र बिक्रेताबिच स्वतन्त्र तथा प्रतियोगीतापूर्ण समन्ध हून्छ र ति सम्पूर्ण क्षेत्रमा कूनै बस्तूको मूल्य सामन हूनूका साथै ति बस्तू छिटो र सजीलै उपलब्ध हून्छ जसलाइ बजार भनीन्छ

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]