स्वर्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पौराणिक कथन अनुसारको ईन्द्रलोक। जहाँ पुण्य गर्ने मानिसहरूको मृत्यु पछि स्वर्ग वास हुन्छ भन्ने विश्वास गरिन्छ। स्वर्गमा नन्दन नामको अत्यन्त राम्रो बगैंचा छ भनेर भनिन्छ । सवै देवता र पुण्य गर्ने मानिसहरु अप्सराहरू सँग स्वर्गमा भोग, विलास, बिहार आदि गरेर आनन्दमा रहन्छन् ।